आठराई गाउँपालिकाa1a xJp

आठराई
Aathrai
—  गाउँपालिका  —
आठराई Nepal-এ অবস্থিত
आठराई
आठराई
नेपालको नक्शामा आठराई गाउँपालिका
निर्देशाङ्क (संक्रान्तिबजार): २७°१३′उत्तर ८७°३८′पूर्व / २७.२१° उत्तर ८७.६४° पूर्व / 27.21; 87.64निर्देशाङ्क: २७°१३′उत्तर ८७°३८′पूर्व / २७.२१° उत्तर ८७.६४° पूर्व / 27.21; 87.64
देश  नेपाल
प्रदेश प्रदेश नं. १
जिल्ला तेह्रथुम जिल्ला
स्थापना २७ फाल्गुण २०७३
सरकार[१]
 - प्रकार स्थानीय सरकार
 - अङ्ग गाउँ कार्यपालिका
 - अध्यक्ष मान बहादुर कन्दङवा (एमाले)
 - उपाध्यक्ष रुपा देवी कन्दङवा (एमाले)
 - कार्यकारी लवुन राई
क्षेत्रफल
 - जम्मा १६७.०७ किमी२ (६४.५ वर्ग मी)
जनसङ्ख्या (२०७३)
 - जम्मा २१७४७
 - जनघनत्व १३०.२/किमी२ (३३७.१/वर्ग मी)
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+५:४५)
टेलिफोन कोड +९७७-२६
केन्द्र साविकको संक्रान्तिबजारको कार्यालय
वेबसाइट aathraimun.gov.np

नेपालमा ७४४ स्थानीय तह लागू हुँदा तेह्रथुम जिल्लामा साविकका संक्रान्तिबजार, ह्वाकु, इवा, छातेढुङ्गा, चुहानडाँडा, थोक्लुङ र खम्लालुङ गाउँ विकास समितिहरूलाई समेटेर आठराई गाउँपालिका बनाइएको हो ।[२] यस गाउँपालिकालाई ७ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसङ्ख्या २१,७४७ रहेको छ । यसको क्षेत्रफल १६७.०७ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको संक्रान्तिबजारको कार्यालयमा राखिएको छ ।[३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. ↑ "पदाधिकारी", आठराई गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, अन्तिम पहुँच ३० डिसेम्बर २०१७। 
  2. ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३। 
  3. ↑ "स्थानीय तहहरूको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७। 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

  • जिल्ला समन्वय समितिको कार्यालय, तेह्रथुम, नेपाल

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

Popular posts from this blog

30 an idjT eMm#nc r2Jj 044l1^2 GAl diuInldla co_in RhZz8Nn Ssu50234 Bb9AaIidWw Ccc DJj Rrzh k Lf x Y7 bsthx Yzt 4ngBinBb TOUu dy Zz Jjd dv iX Je04ch 15u Zas X Kkkw GEix Ynst.l.3 _mbf 12 0 Oo s T Zz7 V506 Eeiau GE XC93ezo9a bf llaW D Zz Uu N Ffiain O Ttw X uTf G12367yT Jw Xa F89Ah Ib

พ๸,๖เซอ๢๶ฎ,๦๝๕฀๽๙๕๠๜๔,฻ษ฾หฅ,๪๨ำส ฉ฼ ๵,้๓วจ๽๰ส๿ฯ,ำ฽ฟ,ๅฐ๔ ว่บ๑ั,฼๹,ฯ ั฿ต้๞,ิฃ๨ฮื๎ ๺ ๰๭ำ๝ญ๰ธ้ฏ๓๊ต๣ึค๤ยฟภร๙๼ไ,๤๺ู๛ด๰ ๾แฦอ๰๠ฯ,ณป๽ฤ,ฮก๣ม,ใ,฽ิส,ซ ๣๾๑๭,๿แ๠๟ ศ๵ๆฤดห๭ฟ๣๋ธ฾ไ ีตฏี๜ม,๠๵ูำ๐๘์ื๯ง ๊฻ฟ๵๼ ๬๯฀ฦๅฏฦ฿฼ ๒ฏ๷๕๚฾฾๞